गृहपृष्ठ Featured इंग्ल्याण्डका प्रशिक्षक साउथगेटीद्धारा राजीनामा

इंग्ल्याण्डका प्रशिक्षक साउथगेटीद्धारा राजीनामा

काठमाडौं ।

इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले राजीनामा दिएका छन् ।

आइतबार राति भएको युरोकप २०२४ को फाइनलमा इंग्ल्याण्ड स्पेनसँग २–१ पराजित भएको थियो । युरोकपको फाइनलमा लगातार दोस्रो पटक हारेपछि साउथगेटीले प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ।

८ वर्षसम्म प्रशिक्षक रहेका ५३ वर्षीय साउथगेटीको नेतृत्वमा इंग्ल्याण्डले १०२ खेल खेल्यो । उनको सम्झौता यही वर्षसम्म थियो ।

सम्बन्धित् समाचार