गुल्मी ।
गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०/८१ म राहदानी (पासपोर्ट) लिनेको संख्यामा कमी आएको छ । यसले गर्दा राजस्व संकलन पनि कम भएको छ ।
आथिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन भएको छ ।








