गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

लुम्बिनी प्रदेश : चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

बुटवल ।

लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन् ।

 उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका  प्रवक्ता  धर्मा अर्यालले जारी गरेको  प्रेस विज्ञप्तिमा उल्लेख छ।  यसअघि आचार्यले कांग्रेस एमालेका ५६  जना  प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

lumbini

सम्बन्धित् समाचार