जनकपुरधाम ।
धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ । धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो ।
उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।