काठमाडौं ।
घरेलु कोर्टमा भइरहेको काभा वुमन्स भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज महत्वपूर्ण खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ ।
नकआउट खेल भएकोले मंगलबार इरानविरुद्ध सेमिफाइनल खेल्न कोर्ट उत्रँदा नेपालसामु जितको विकल्प हुने छैन ।