गुल्मी ।
गुल्मीको रेसुंगामा साउन २६ देखि ३२ गतेसम्म सप्ताह लगाइने भएको छ । आयोजक रेसुङ्गा संरक्षण समितिका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गाको महिमा विस्तार गर्न सप्ताह आयोजना गरिएको हो ।