काठमाडौं ।
पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको स्वर्ण अमेरिकाले जितेको छ । शनिबार राति भएको प्रतिस्पर्धात्मक फाइनलमा ब्राजिललाई १-० ले हराउँदै अमेरिकाले १२ वर्षपछि महिला फुटबलमा स्वर्ण पदक जितेको हो ।