काठमाडौं ।
म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
सिटीले गत सिजन लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जित्दा प्रमुख खेलाडी रहेका फोडेनले वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।