गृहपृष्ठ Featured युइएफएको विशेष अवार्डबाट रोनाल्डो सम्मानित

युइएफएको विशेष अवार्डबाट रोनाल्डो सम्मानित

काठमाडौँ ।

युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ ।

युइएफ़ए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलकर्ता रहेका छन् । रोनाल्डोके पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन् ।

च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन् । मेसीले १६३ खेलमा १२९ गोल गरेका छन् । त्यस्तै मेसी पछि रोबेर्ट लेवानडोस्कीले १२० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् ।

 

सम्बन्धित् समाचार