काठमाडौं ।
यूईएफए नेसन्स लिग लिग ए अन्तर्गत समूह एकको खेलमा पोर्चुगलले स्कटल्याण्डलाई २-१ ले पराजित गरेको छ । क्रिस्टियानो रोनाल्डोले ८८औं मिनेटमा निर्णायक गोल गरेपछि पोर्चुगलले स्कटल्याण्डविरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।