काठमाडौं ।
फिबयन रुइजले दुई गोल गरेपछि दश खेलाडीमा समेटिएको स्पेनले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह चारमा स्विट्जरल्याण्डलाई ४-१ ले पराजित गरेको छ ।
स्पेनको जितमा जोसेलु र फेरान टोरेसले पनि एक/एक गोल गरे । नेसन्स लिगमा स्पेनको पहिलो जित हो ।