गृहपृष्ठ Featured बाणगंगा खोलामा भैसीलाई नुहाई दिने क्रममा एक जना पुरुषको मृत्यु

बाणगंगा खोलामा भैसीलाई नुहाई दिने क्रममा एक जना पुरुषको मृत्यु

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
बाणगंगा नगरपालिका वडा नः ५ खुटेनीमा एक पुरुषको मृत्यु भएको हो ।

 

बाणगंगा नगरपालिका वडा नः ५ खुटेनी निवासी अन्दाजी बर्ष ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको मृत्यु भएको हो ।

बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको कजवे नजिक भैसी आहाल बसेको बेला भैसीलाई नुहाई दिनेक्रममा उनको ज्यान गएको  प्रहरी कार्यालय कोपवाले जनाएको छ ।

सम्बन्धित् समाचार