गृहपृष्ठ Featured रवि पक्राउ प्रकरण : भैरहवामा पनि विरोध

रवि पक्राउ प्रकरण : भैरहवामा पनि विरोध

बुटवल ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गरिएको दाबी गर्दै  रुपन्देहीको भैरहवामा पार्टीका नेता कार्यकर्ताहरूले  विरोध सभा  गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी  जिल्ला कार्यसमितिको  आयोजनामा  भैरहवाको बुद्ध चोकमा विरोध सभा गरिएको हो ।

विरोध सभामा  जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल सभापति राजन पाण्डे,  तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायत सहभागी दिए । सो क्रममा उनीहरूले वास्तविक सहकारी ठगलाई कारबाहीको  नभएको तर  निर्दोष रविलाई फसाउने खोजिएको जिकिर गरे ।

सम्बन्धित् समाचार