गृहपृष्ठ Featured रास्वपाको लुम्बिनी प्रदेश समितिद्धारा जनमत पार्टीसँग एकता गर्न सुझाव

रास्वपाको लुम्बिनी प्रदेश समितिद्धारा जनमत पार्टीसँग एकता गर्न सुझाव

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश समितिले सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरण गर्न पार्टीको केन्द्रीय समितिलाई सुझाव दिएको छ ।

लुम्बिनी प्रदेश सभापति देवराज पाठकले उपसभापति एवं केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक डीपी अर्याललाई शनिबार (२४ कात्तिकमा) पत्र लेखेर वैकल्पिक शक्तिहरुसँग पार्टी एकीकरणका लागि वार्ता समिति बनाउन पनि सुझाव दिएका छन् ।

‘सीके राउतको जनमतजस्ता प्रगतिशील मुद्धा मिल्ने पार्टीहरुसँग पार्टी एकतासम्मको नीति अगाडि सार्दै बृहत् मोर्चा बनाउने कार्यदिशा अघि सार्नुपर्ने’, पत्रमा लेखिएको छ ।

सम्बन्धित् समाचार