गृहपृष्ठ Featured इजरायल र लेबनानबीच युद्धविरामको सहमति

इजरायल र लेबनानबीच युद्धविरामको सहमति

प्रकाशित मिति:

काठमाडौं ।

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

युद्धविराम भएको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले घोषणा गरेका थिए । इजरायलले हिजबुल्लाहलाई लक्षित गर्दै लेबनानमा आक्रमण गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

सम्झौता लागु हुनुभन्दा केही घण्टाअघि इजरायलले बेरुत र दक्षिणी भू–भागमा आक्रमण गरेको थियो ।

सम्बन्धित् समाचार