कपिलवस्तुको शुद्धोदन गाउँपालिका- १ मा उपनिर्वाचनलाई लक्षित गरेर नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग गरेपछि स्थानीयले अवरोध गरेका छन् । उनीहरुले सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा समेत लिएका छन् ।
कपिलवस्तुको शुद्धोधनमा सरकारी गाडी प्रयोग गरेर मत मागेको भन्दै स्थानीयकाे अवरोध
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
४७ मिनेट अघि








