गृहपृष्ठ Featured नेपाली सेनामा पण्डितदेखि नर्ससम्म खुल्यो भर्ना (विज्ञापनसहित)

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म खुल्यो भर्ना (विज्ञापनसहित)

प्रकाशित मिति:

काठमाडौं ।

नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ।

नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ।

सम्बन्धित् समाचार