वैखरी अनलाईन, बाणगंगा ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा मुख्य प्रतिद्वन्दी पार्वती पाण्डेलाई ३ मतअन्तर हराउँदै भुसाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
भुसालले ४२ मत प्राप्त गरे भने पाण्डेले जम्मा ३९ मत प्राप्त गरेकी छिन् ।
यस्तै उपाध्यक्षमा खगप्रसाद चपाई (शर्मा), सचिवमा शनिउल्लाह धोवी, सह-सचिवमा पिताम्बर घिमिरे, सहसचिव (समावेशी) मा नारद कोहार, कोषाध्यक्षमा मोहन बेल्वासे निर्वाचित भएका भएका छन् ।
यस्तो छ निर्वाचनको मत परिणाम :