गृहपृष्ठ Featured चन्द भेट्न कपिलवस्तु आईपुगे सूर्य थापा

चन्द भेट्न कपिलवस्तु आईपुगे सूर्य थापा

सत्तारूढ दल नेकपा (एमाले) का नेता सूर्य थापा नेकपाका महासचिव नेत्रविक्रम चन्द भेट्न कपिलवस्तु आईपुगेका छन् ।

उनी बिहीबार साँझ कपिलवस्तुस्थित नेकपाको मुख्यालय पुगेका हुन् । त्यहाँ उनले महासचिव चन्दसहित नेताहरूलाई भेटेका छन् ।

उनीहरूबीच के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलेको छैन । नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्माले समसामयिक विषयमा कुराकानी भएको बताएका छन् ।

सम्बन्धित् समाचार