काठमाडौँ ।
नेपाल टेलिकमको प्लेटफममार्फत प्रेम गीत–३ हेर्न सकिने भएको छ । टेलिकमको एनटीटीभी एपमा १ रुपैयाँमै नेपाली कथानक चलचित्र प्रेम गीत–३ हेर्न सकिने भएको हो ।