बुटवल ।
लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गते मंगलबारका लागि बोलाइएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै पुस १६ गते प्रदेश सभा बैठक बस्ने जनाएको हो ।