गृहपृष्ठ Featured एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य चेपाङ

एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य चेपाङ

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् । केन्द्रीय कमिटीको जारी बैठकबिचमा चेपाङ एमालेमै फर्किएका हुन् ।

उनलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रवेश गराउँदै स्वागत गरे ।

संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइन्चार्जको जिम्मेवारीमा थिए ।

सम्बन्धित् समाचार