गृहपृष्ठ Featured रोल्पामा एक महिलाको भिरबाट लडेर मृत्यु

रोल्पामा एक महिलाको भिरबाट लडेर मृत्यु

प्रकाशित मिति:

रोल्पामा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्लाको लुङ्ग्री गाउँपालिका–५ गर्मी गाउँकी ३३ वर्षीया संगीताकुमारी थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

स्थानीय प्रतिकुञ्जरी सामुदायिक वनमा बिहान साढे ९ बजेतिर खर काट्ने क्रममा थापा भिरबाट एक सय मिटर तल लड्न पुगेकी थिइन्।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित् समाचार