गृहपृष्ठ Featured ट्रम्पद्वारा अमेरिकामा जन्मिकएकै आधारमा नागरिकता पाउने नीति खारेज

ट्रम्पद्वारा अमेरिकामा जन्मिकएकै आधारमा नागरिकता पाउने नीति खारेज

प्रकाशित मिति:

अमेरिकामा अब जन्मकै आधारमा नागरिकता नपाइने भएको छ ।

राष्टपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेलगत्तै जन्मिएकै आधारमा नागरिकता पाउने नीति अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यस्तै ट्रम्पले आप्रवाशनसम्बन्धी नयाँ नीति पनि जारी गरेका छन् । उक्त आदेशमा गैरकानूनी हैसियतमा अमेरिका बसिरहेकाहरुलाई देश निकाला गर्ने उल्लेख छ । ट्रम्पले सोमबार सपथ लिएका थिए ।

 

सम्बन्धित् समाचार