कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १ बुद्धचोकमा एक बेवारिसे शव फेला परेको छ । विहिबार करिब ४०/४५ बर्षीय एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
हालसम्म ति पुरुषको सनाखत हुन सकेको छैन् ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।








