गृहपृष्ठ खबर कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ

बुटवल । नेपाल कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा  धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । बुधबार कांग्रेस  संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले  सांसद श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन् ।

कांग्रेस लुम्बिनीमा विगत ३ महिनादेखि सचेतक पद रिक्त रहेको थियो ।  कांग्रेस प्रमुख सचेतक जमुना ढकालले श्रेष्ठलाई  सचेतकमा नियुक्त गरेको जानकारी दिइन् ।

सम्बन्धित् समाचार