गृहपृष्ठ Featured रुपन्देहीमा साढे ६ महिनामै २६९ मोटरसाइकल चोरी

रुपन्देहीमा साढे ६ महिनामै २६९ मोटरसाइकल चोरी

बुटवल ।

रुपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्क अनुसार पछिल्लो साढे ६ महिनाको अवधिमा मात्रै २६९ वटा मोटरसाइकल चोरी भए ।

सम्बन्धित् समाचार