गृहपृष्ठ Featured मापसे गरेर झगडा गर्ने नेपालीलाई फिर्ता पठाउँदै युएई

मापसे गरेर झगडा गर्ने नेपालीलाई फिर्ता पठाउँदै युएई

प्रकाशित मिति:

संयुक्त अरब इमिरेट्स(युएई) मा मादक पदार्थ सेवन (मापसे)गरेर झगडा गर्ने नेपालीहरूको प्रवृति बढेको नेपाली राजदूतावास अबुधाबीले जनाएको छ।

मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने नेपालीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरी आवश्यक कारबाहीपछि फिर्ता पठाइरहेको दूतावासले जनाएको हो।

दूतावासले नेपालीलाई समयमै सचेत रहन र मापसे गरेर होहल्ला नगर्न आग्रह गरेको छ।

uae-1741520743.jpg

सम्बन्धित् समाचार