गृहपृष्ठ Featured रुपन्देहीको तिलोत्तमाबाट ५ बर्षपछि कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

रुपन्देहीको तिलोत्तमाबाट ५ बर्षपछि कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति:

वैखरी अनलाइन, बुटवल ।
रुपन्देही जिल्लाको तिलोत्तमाबाट कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नः १७ बस्ने मान बहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

बि.स. २०७६ साल पुस २३ गते ४ बर्ष ११ महिना २ दिन सजाय भई फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट अटीएको टोलीले बुधबार पक्राउ गरेको हो ।

उनलाई ५ बर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

उनलाई सजाय भुक्तानका लागी कारागार चलान गरिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

 

सम्बन्धित् समाचार