गृहपृष्ठ Featured लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा पौडेल निर्वाचित

लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा पौडेल निर्वाचित

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा नारायण प्रसाद पौडेल निर्वाचित भएका छन् ।

पाल्पाको तानसेनमा विहिबार सम्पन्न क्लवको ९औं अधिवेशनबाट पौडेल बर्ष २०२५/२६ को लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

उनले क्लवलाई देशमै नमुना क्लवको रुपमा स्थापित गर्न योजनाबद्ध रुपमा काम गर्ने बताएका छन् । उनले मानवीय र सामाजिक कामको क्षेत्रमा क्लवलाई निरन्तर उचाईमा पुराउने बताएका छन् ।

सम्बन्धित् समाचार