माघ ११ गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको कामले गति लिएको छ । सडक विस्तारका लागि रुख कटान र बिजुलीका पोल सार्ने तथा पुल निर्माणको काम थालिएको छ ।
गृहपृष्ठ कपिलवस्तु बिशेष बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तारको काम तीब्र
बुटवल–गोरुसिङ्गे–चन्द्रौंटा सडक विस्तारको काम तीब्र
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा हुलाक सेवामार्फत राहदानी वितरण सुरु
२१ घण्टा अघि







