इङ्लिस प्रिमियर लिगमा ब्रेनफोर्डले नोटिङ्घम फरेस्टलाई पराजित गरेको छ । गए राति भएको खेलमा नोटिङ्घम फरेस्ट २-० ले पराजित भएको हो ।
ब्रेनफोर्डका लागि ४४औँ मिनेटमा केभिन साडेले ४४औँ मिनेटमा गोल गरे भने ७०औँ मिनेटमा योने विजाले गोल गरे । नोटिङ्घमका तर्फबाट कुनै गोल हुन नसकेपछि ब्रेनफोर्ड २-० ले विजयी भएको हो ।
लिगको उपाधि भने लिभरपुललले यसअघि नै जितिसकेको छ ।








