गृहपृष्ठ अन्तरास्ट्रिय खबर पश्चिम बंगालमा तीर्थयात्री सवार बस दुर्घटना : १० जनाको मृत्यु, ३५ घाइते

पश्चिम बंगालमा तीर्थयात्री सवार बस दुर्घटना : १० जनाको मृत्यु, ३५ घाइते

काठमाडौँ — भारतको पश्चिम बंगाल राज्यको पूर्वी बर्धमान जिल्लामा सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

तीर्थयात्री बोकेको बस शुक्रबार बिहान दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

 

बर्धमानबाट दुर्गापुर गइरहेको बस सडकमा रोकिइराखेको ट्रकसँग ठक्कर खाएको हो । दुर्घटनामा परेका सबै बिहारका भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सम्बन्धित् समाचार