वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाकी उप प्रमुख शिव कुमारी थारुले जिल्ला पार्टी नेतृत्वप्रति कटाक्ष गरेकी छिन ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टी नेतृत्व तहले काम गर्ने भन्दा हनुमान र चाकडी गर्ने प्रवृतिका लाई रुचाएको गुनासो गरेकी हुन ।
एमाले महाधिवेशनका लागी प्रतिनिधि छनोट नभएपछि उनले यस्तो गुनासो गरेकी हुन । महाधिवेशन प्रतिनिधि छनोटमा उनी अटने धेरैले बिश्वास गरेका थिए ।
अन्तीम समयमा सहमतिका नाम उनको नाम काटीएको थियो ।
उनको स्टाटस यस्तो छ ।








