गृहपृष्ठ Featured बर्दियामा बाघको आक्रमणमा १ जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा १ जनाको मृत्यु

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी महिला बेलुकी घर नफर्केपछि खोजी गर्दा शव फेला परेको निकुञ्जले जनाएको छ ।

बर्दिया निकुञ्जका सूचना अधिकारी वरिष्ठ संरक्षण अधिकृत सरोजमनि पौडेलले बाघको आक्रमणबाट सुर्खेत भेरीगंगा नगरपालिका- ५ की ५७ वर्षीया गंगा सारूको मृत्यु भएको बताए । शक्तिपुर सामुदायिक वनमा उनको शव फेला परेको पौडेलले जनाए ।

सम्बन्धित् समाचार