काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागका प्रमुख र एउटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
कुन विभागमा को ?
आर्थिक व्यवस्थापन विभाग प्रमुख, मनोहर प्रधान
कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागमा, मोहनलाल आचार्य
सामाजिक न्याय, लैगिक समानता तथा समावेशीता विभाग, रुविना आचार्य
सुशासन तथा राज्य व्यवस्थापन विभाग, सुदीप ढकाल
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग, सुलभ खरेल
कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग, ज्ञानेन्द्र महता
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभाग, दीपकुमार साह
आपूर्ती, बजार सुशासन तथा उपभोक्ता अधिकार विभाग, शर्मिला खनाल
विज्ञान, सूचना प्रवि,ि नवप्रवर्तन तथा स्टार्टअप विभाग, आनन्दबहादुर चन्द
संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग, डा. धनन्जय रेग्मी, सदस्य : सम्राट बुढाथोकी
वातावरण जलवायु तथा प्राकृतिक स्रोत विभाग, धर्म केसी
सामाजिक, न्याय तथा समता प्रवर्द्धन विभाग, रिमा विश्वकर्मा
उपप्रमुख
अभियान तथा प्रचार प्रचार विभाग उपप्रमुख
अर्थ विभाग–डिल्लिश्वोर कार्की (रोहन)







