गृहपृष्ठ Featured सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । शुक्रबार (मंसिर ४) सुनको मूल्य तोलामै १२ हजार २०० रुपैयाँ घटेको छ ।

यस दिन सुन घटेर प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थि

सम्बन्धित् समाचार