कपिलवस्तुमा रोपाईका क्रममा चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका-२ भुसुडीकी ३५ बर्षिया सबा खातुनको मृत्यु भएको हो ।
अहिले उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवामा छ ।