वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्ला फुटवल संघले यु(१९ नेपाली राष्ट्रिय टोलीको छनोट प्रक्रियामा सहभागी हुन खेलाडीहरुलाई सम्पर्कमा आउन आह्वान गरेको छ । जिल्लाका १० पालिकामा रहेका फुटवल खेलाडीलाई साउन ११ गते विहिबारसम्म सम्पर्कमा आउन आह्वान गरिएको हो ।
जिल्लाबाट छनोट भएका खेलाडीलाई लुम्बिनी प्रदेश फुटवल संघमा पठाईने छ । यसरी प्रदेश हुदैं आएका खेलाडीहरुमध्येबाट उत्कृष्ट खेलाडीहरुको छनोट गरि अखिल नेपाल फुटवल संघ (एन्फा) ले राष्ट्रिय टोली बनाउने छ ।
खेलाडीहरुले यी व्यक्तिहरुसंग गर्न सक्ने छन् सम्पर्क :









