गृहपृष्ठ Featured एल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

एल्भिस यादव बने बिग बोस ओटीटी-२ को विजेता

बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ।

एल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन् । उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो । सुरुदेखि नै उनी निकै बलियो प्रतियोगी मानिएका थिए । साथै, अभिषेक मल्हान उपविजेता थिए ।

जितपछि एल्भिस यादवले २५ लाख रुपैयाँ पनि पाएका छन् ।

सम्बन्धित् समाचार