यस्तै बैठकमा १२ वटै जिल्लाको सांगाठनिक रिर्पोट सम्बन्धित जिल्ला संयोजनकहरूले प्रस्तुत गरेका थिए । अभियानको अनुगमन र स्कुलिङका लागि नेताहरू जगप्रसाद शर्मा अपार, नारायण अधिकारी र लक्ष्मी चौधरीलाई जिम्मा दिइएको छ । विभिन्न कारणले रिक्त रहेका जिल्लाहरूको जिल्ला संयोजक तोकिएको छ ।
जसमा रुकुम जिल्ला संयोजकमा रामसुर बुढा मगर, गुल्मी जिल्ला संयोजकमा युवराज के.सी. वसन्त, रोल्पा जिल्ला संयोजकमा पूर्ण के.सी. र प्युठान जिल्ला संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ । बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ ।
कसलाई कुन पालिकाको जिम्मेवारी ? सूची हेर्नुहोस्-