दाङ ।
लुम्बिनी प्रदेशसभाको आगामी बैठक भदौ २१ गते बस्ने भएको छ। प्रदेशसभाले सोमबार सूचना जारी गरी आगामी बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो ।
करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।