स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्चुगल समूह जे बाट ३ खेल बाँकी छँदै प्रतियोगिताका लागि छनोट हुन सफल भएको हो ।
रोनाल्डोको दुई गोलगोलको मद्दतले पोर्चुगल युरो २०२४ मा छनोट
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
७ घण्टा अघि
नेपाललाई भारतले दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने
१२ घण्टा अघि







