गृहपृष्ठ Featured नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

नेपाललाई ओमानले दियो १४६ रनको लक्ष्य

काठमाडौं ।

टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपाललाई ओमानले जितका लागि १४६ रनको लक्ष्य दिएको छ ।

नेपालका बलरहरूले उत्कृष्ट बलिङ गर्दै ओमानलाई सामान्य योगफलमा रोकेका हुन् ।

सम्बन्धित् समाचार