एकदिवसीय विश्वकपको उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका आज भिड्दैछन् । खेल कोलकाताको इडेन गार्डेन मैदानमा दिउँसो २:१५ बजे सुरु हुनेछ । दुवै टोली लिग चरणका ३६ खेल सकिएपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।
विश्वकपमा आज : भारत र दक्षिण अफ्रिका भिड्दै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअसोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान
८ घण्टा अघि
नेपाललाई भारतले दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने
१२ घण्टा अघि







