बुटवल ।
पाल्पाको निस्दी गाउँपालिका–३, झिरुबासस्थित क्याङ्रुङ् गाउँको एक घरमा आगलागी हुँदा शिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीकी नौ महिने छोरी दिप्सना पल्ली रहेको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ।