गृहपृष्ठ Featured कपिलवस्तुको महाराजगंजमा पिकअपको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

कपिलवस्तुको महाराजगंजमा पिकअपको ठक्करबाट ५ बर्षीया बालिकाको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको महाराजगंज नगरपालिकामा पिकअपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बुधबार करिब साढे ६ बजे पिकअपको ठक्करबाट सोही नगरपालिका वडा नं.२ निवासी ५ बर्षीया बालिका तैबा खातुनको मृत्यु भएको हो ।

ठक्कर दिएको पिकअप हालसम्म फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सम्बन्धित् समाचार