गृहपृष्ठ Featured ५ वर्षिया बालिकालाई बलात्कारको आरोपमा २ बालक पक्राउ

५ वर्षिया बालिकालाई बलात्कारको आरोपमा २ बालक पक्राउ

पूर्वी नवलपरासी ।

५ वर्षकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २ बालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार देबचुली घर भएकी ५ वर्षकी नाबालिकाले १३ वर्ष उमेर समुहका दुई बालकले चक्लेट दिएर पालैपालो करणी गरेको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

करणीको अभियोग लागेका दुई नाबालक कक्षा ६ र ७ मा पढदै छन् ।

फागुन ४ गते उनीहरुले बलात्कार गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार