वैखरी अनलाईन, बाणगंगा ।
धदिङको गल्छि गाउँपालिका- ६ बैरेनीमा एक युवकको शव फेला परेको छ ।
शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल्री धादिङले जनाएको छ । उक्त शव कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १ बिरपुरका आयुश बस्नेतको रहेको खुल्न आएको छ ।
उनी महिनौदेखि परिवारसंग सम्पर्क विहिन थिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








