गृहपृष्ठ Featured नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन

नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन

वैखरी अनलाईन, बाणगंगा ।

नेपाल युवा परिषद कपिलवस्तुको संयोजकमा सुभद्र पोख्रेल चयन भएका छन् । विभिन्न जिम्मेवारीसहित पोख्रेललाई जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो ।
संयोजक पोख्रेलले कपिलवस्तुका युवालाई विभिन्न कार्यक्रममार्फत क्रियाशिल बनाउन आफु प्रतिवद्ध रहेको बताएका छन् । उनले आफुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता समेत जनाए ।

उनले युवाहरुलाई सशक्तिकरण एवं उद्यमी बनाउन प्रेरित गर्ने कार्यक्रमहरु संचालनमा आफु केन्द्रित हुने बताए ।

सम्बन्धित् समाचार